प्रा. डा. आर के सिंह भारतका समकालीन साहित्यका वरिष्ठ कवि, समालोचक साथै पत्रकार, शिक्षाविद् एवं विज्ञान, प्रविधि विज्ञ हुनुहुन्छ । विशेषगरी अङ्ग्रेजी लेखनमा उहाँ सिद्धहस्त हुनुहुन्छ । करिब ५० पुस्तक लेख्नुभएका सिंहका १७० रिसर्च आर्टिकल र १७५ पुस्तक समीक्षा आइसकेका छन् । विश्वभरिका समकालीन हाइकुकारहरूमा पनि उहाँ अगाडि हुनुहुन्छ । हाइकु लेख्दाको सुरुवाती बेलामा म उहाँको हाइकु खोजी खोजी पढ्ने गर्थे । केही दिन अघि मैले करिब २ वर्ष अघि अनुवाद गरेको उहाँको हाइकुमा ध्यान गयो ।
उहाँको अनुमति मागेर अङ्ग्रेजी र अरेबिक दुई भाषामा छापिएको "A Lone Sparrow" हाइकु सङ्ग्रहका सात हाइकु पोस्ट गरेको छु । अनुमति दिनुभएकोमा उहाँप्रति हृदय प्रान्तर हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
0 Comments:
Post a Comment
<< Home