TRANSITION translated into Nepali
सङ्क्रमण
कोठाबाट बाहिर
अाउँदैगर्दा
तिनीहरू मुस्कुराइरहेथे
सोच्दै कि तिनीहरू उही
थिएनन् जो
पहिले थिए
न तिनीहरू हुनेछन्
स्वयंले हुन चाहे पनि फेरि
दुरुस्त ।
- डा. अार के सिंह
Translated into Nepali by Khemlal Pokhrel, Damak 5, Jhapa, Nepal
0 Comments:
Post a Comment
<< Home